काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ४ हजार रुपैयाँ र चाँदी ३५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ हजार २ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँ पुगेको छ ।