ललितपुर–२ बाट जगदीश खरेलको उमेदवारी

न्युजलय ७ माघ २०८२, मङ्गलबार ०२:२८ मा प्रकाशित

काठमाडौंं । सञ्चारमन्त्रीबाट राजीनामा दिएर आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका जगदीश खरेलले उमेदवारी दर्ता गराएका छन् । 

खरेलले मंगलबार ललितपुर–२ बाट उमेदवारी दिएका हुन् ।