काठमाडौँ। मंगलबार नेप्से १०.२५ अंकले घटेको छ।
यो साताको सुरुदेखि नै नेप्से निरन्तर ओरालो लागिरहेको छ।
नेप्सेमा मंगलबार ३२४ कम्पनीको ८९ हजार ८३४ पटकको कारोबारमा दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच भए।
जसमा मंगलबार आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ रुपैयाँबराबरको कारोबार भयो।