काठमाडौ । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।