बढ्यो सुनको मूल्य

न्युजलय २९ माघ २०७९, आइतबार ०५:५९ मा प्रकाशित

काठमाडौं । आयतबार(आज) सुनको मूल्य बढेको छ।

सुनको मूल्य ५ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। कारोबार मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ भएको छ।