काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘इन्गेजमेन्ट’ गरेकी छन् । आफ्नो जन्मदिनको अवसरमा उनले ‘इन्गेजमेन्ट’ गरेको जानकारी दिएकी छन् ।
इन्स्टाग्राममा उनले तस्बिर सार्वजनिक गर्दै ‘इन्गेजमेन्ट’ गरेको जानकारी दिएकी छन् । ‘इन्गेजमेन्ट’को तस्बिरमा उनले औंठी लगाएको दखिन्छ ।
उनले को सँग इन्गेजमेन्ट गरेकी हुन्, त्यो भने खुलाएकी छैनन् ।