काठमाडौं । सेयर बजार आज सोमबार बन्द हुने भएको छ ।
आज नेपालीको महान् पर्व बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।