काठमाडौं । सोमबार नेप्सेमा मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात र११ ले बढेर प्रतिकित्ताको मूल्य १२१ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको १३ लाख ६७ हजार २३१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।