काठमाडौं । चीनको पूर्वी भागमा रहेको हफेका सडकहरूमा दुईवटा चालकरहित बस सञ्चालनमा आउन थालेका छन् ।
कुल १५ किलोमिटरको दूरीमा ती बसहरू चल्नेछन् ।
ती बस ३० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्छन् । तिनमा १२ भन्दा बढी यात्रु अट्नेछन् ।