चन्द्रमाको कक्षभित्र पुग्यो चन्द्रयान–३

न्युजलय २१ साउन २०८०, आइतबार ०८:४० मा प्रकाशित

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले शनिबार भारतको तेस्रो अन्तरिक्षयान चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगेको जनाएको छ । यो घोषणा भारतीय अन्तरिक्ष एजेन्सीले पहिले एक्समा गरेको हो ।


इसरोले अहिले चन्द्रयान–३ ले चन्द्रमाको गुरुत्वाकर्षण महसुस गर्न थालेको जनाएको छ । लुनार अर्बिटमा चन्द्रयान पुगेको बताइएको छ ।