काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज पनि घटेको छ ।
मंगलबार ७.१३ अङ्कले ओरालो लागेको नेप्से परिसूचक आज पनि ७.७२ अंकले घट्दै १९२१.९९ को विन्दुमा रोकिएको हो ।
आज कूल २२३ कम्पनीको २८ लाख ३९ हजार कित्ता शेयर एक अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ बराबरको कारोबार भयो ।