सुनको मूल्य घट्यो

न्युजलय २१ बैशाख २०८३, सोमबार ११:२० मा प्रकाशित

काठमाडौं । सोमबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको भाउ २ लाख ९४ हजार ८०० कायम भएको छ। 

आइतबार प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार  १०० पुगेको थियो। 

यसैगरी चाँदीको मूल्य भने २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।