तमिलनाडुका मन्दिरहरूमा मोबाइल प्रतिबन्ध

न्युजलय १७ मङ्सिर २०७९, शनिवार ०८:५० मा प्रकाशित

काठमाडौं । भारतीय एक अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ । मद्रासको उच्च अदालतले मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने आदेश दिएको हो । 

 

पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि  भएको अदालतले फैसलामा जनाएको छ । मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले आदेश दिएको छ ।