काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको वालमार्ट स्टोरमा एक व्यक्तिले गोली चलाएका छन् ।
यस गोलीबारीमा हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको छ ।महानगरीय प्रहरीले ट्विट गर्दै यसबारे जानकारी दिएको हो ।
‘एक बन्दुकधारीले एउटै सर्कल इलाकामा गोली चलाएको छ । त्यसपछि गोली चलाउने व्यक्ति मारिएका छन् ।’ चेसापेक प्रहरीले एक विज्ञप्तिमा लेखेको छ ।