काठमाडौं। सरकारले सबै केन्द्रीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने जनाएको छ ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०(८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले सबै केन्द्रीय अस्पतालबाट अब मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध हुने जनाएका हुन् ।
यस्तै सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका, पक्षघात भएका आदि बिरामीलाई औषधि उपचार खर्च लागि मासिक ५ हजार सहयोगलाई निरन्तरता दिएको छ ।