सुनचाँदीको मूल्य बढ्यो

न्युजलय ३ बैशाख २०८३, बिहिबार ११:५९ मा प्रकाशित

काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा रुपैयाँले १०० रुपैयाँले बढेर तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँ तोकिएको छ । 

यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर पाँच हजार २५० कायम भएको छ । हिजो पाँच हजार २२० मा किनबेच भएको थियो ।