काठमाडौँ । शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको बढेको छ ।
शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९४ हजारमै कारोबार भइरहेको छ । यता चाँदीको मुल्य भने केहि चार हजार ८३० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेर चार हजार ७८० रुपैयाँमा झरेको थियो ।