सुनचाँदीको मूल्य स्थिर

न्युजलय २२ चैत २०८२, आइतबार ११:४९ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर छ ।  सुनको मूल्य गत बिहीबारदेखि नै स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार कायम भएको छ । 

त्यस्तै चाँदीको मूल्य चार हजार ८३० कायम भएको छ ।