काठमाडौँ । टोकियोको हिनो सिटीस्थित तामा नदीमा डुबेर दुई नेपाली बालकको मृत्यु भएको छ।
उक्त खोलामा डुबेर १३ र १४ बर्षका नेपाली बालकको मृत्यु भएको हो।
उनीहरुलाई उद्धार गरेर अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको जनाइएको छ।