काठमाडौं । आज सुनको भाउ तोलामा एक हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य ६५ रुपैयाँले बढेर पाँच हजार १० कायम भएको छ।