काठमाण्डौ । फिलिपिन्सको राजधानी मनिलामा घरमा आगलागी हुँदा ६ बालबालिका सहित ८ जनाको मृत्यु भएको छ।
स्थानीय समय अनुसार बिहान ५ बजे लागेको आगोले ८० घर जलाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।
फिलिपिन्सको एक विश्वविद्यालयको दोस्रो तलाबाट आगो लागेको र आगलागीको कारण थाहा हुन नसकेको बताइएको छ।