काठमाण्डौ । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुँदा ९ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य दुईजना घाइते भएका छन् ।
विस्फोटमा परेकाहरूको उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागले जनाकारी दिएको छ ।