इन्डोनेसियामा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

न्युजलय ३० कार्तिक २०७९, बुधबार ०२:०० मा प्रकाशित

एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्रले जनाएको छ ।

भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ ।  भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।