भारतमा ३ हजार ३२४ जना नयाँ संक्रमित भेटिए, ४० को मृत्यु

न्युजलय १८ बैशाख २०७९, आइतबार ११:०१ मा प्रकाशित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनका ३ हजार ३२४ नयाँ संक्रमित भेटिएका छन् ।   

यो अवधिमा २ हजार ७८३ जना निको भएका छन् ।  सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन् । यहाँ १५२० नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा ४० जना संक्रमितको मृत्यु भएको छ ।