काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् ।
यस्तै पछिल्लो एक दिनमा ३ हजार १० जना उपचारपश्चात् निको भएका छन् ।
यतिबेला ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।