काठमाण्डौ । लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्यसागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेको सो डुंगा केही दिनअघि लिबिया छाडेको थियो । दुर्घटनामा ४ जनाको जीवितै उद्दार भएको प्राप्त विवरणमा जनाइएको छ ।
डुंगामा एक सय जनाले यात्रा गरेको उद्दार गरिएका व्यक्तिहरूले बताएका छन् ।