काठमाण्डौ । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।
शुक्रबार(आज) बिहान बेइजिङ समयानुसार १ः२८ बजे भूकम्प गएको बताइएको छ । हालसम्म धनजनको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन् ।