सिरियाको सीमा पोस्टमा टर्कीको आक्रमण : १७ जनाको मृत्यु

न्युजलय ३२ साउन २०७९, बुधबार ०८:१७ मा प्रकाशित

काठमाडौ । टर्कीको सेनाले सिरियाको सीमा चौकीमा गरेको हवाई हमलामा १७ जना लडाकुको मृत्यु भएको छ । 

टर्कीको हवाई आक्रमणको सिरियाले बदला लिने जनाएको छ । पीडितहरू सरकार वा कुर्दिस सेनासँग सम्बद्ध थिए वा थिएनन् भन्ने बारेमा केही खुलाइएको छैन ।