काठमाडौं । बिहीबार नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा पुगेको छ।
अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३० अंकले वृद्धि भएको थियो। परिसूचक घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३४८ वटा स्क्रिप्सको ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँमा खरिदबिक्री भए।